लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेय दिए राजिनामा

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजिनामा दिएका छन ।

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन।

अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । 

 
 
  
 

You may also like