गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको  निधन

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीले पुष्टि गरिन् ।

अध्यक्ष थापा विमारी भएर १०  दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए। अध्यक्ष थापाका चार जना छोराहरु छन् ।

 
 
  
 

You may also like