प्रतिनिधिसभाको अधिवेशन आजै रातिबाट अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं। सरकारले प्रतिनिधिसभाको अधिवेशन आज (सोमबारं रातिबाटै अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि आज संसदमा मतदान भएको थियो । मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो । बहुमतका लागि १३६ रन आवश्यक पर्छ ।

 

 
 
  
 

You may also like