प्रहरी महानिरीक्षक परिवर्तनबारे ओलीको टिप्पणी : ‘आफूले अर्हाएको काम गर्छ भनेर बनाएको होला’

by समतल अनलाइन
30Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनबारे टिप्पणी गर्दै आफूले अर्हाएको काम गर्ने व्यक्ति ल्याइएको हुन सक्ने बताएका छन्।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘आफूले अर्हाएको काम गर्छ भनेर बनाएको होला।’
त्यस्तै, ओलीले नेपाली कांग्रेसका सभापति गगन थापासँग आफ्नो राम्रो भेट भएको बताएका छन्। उनले थापासँग राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए।

You may also like

This will close in 0 seconds