बुटवल कोरोना विशेष अस्पतालमा तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन
Shares

बुटवल। बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

रुपन्देही तिलोत्तमा- २ का ६७ बर्षीय पुरुषको बिह्हन ११ :१३ मा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा.विष्णु गौतमका जानकारी दिए ।

उनलाई वैशाख १९ गते कोरोना पोजेटिभ देखिएर अस्पताल भर्ना हुन आएका ती पुरुषमा ज्वरो र स्वासप्रस्वासमा समस्या आएको असपतालले जनाएको छ ।

.
.

You may also like

This will close in 0 seconds