बुटवलको कोरोना अस्पतालमा उपचाररत कपिलवस्तुका एक संक्रमितको मृत्यु

बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक युवाको मृत्यु भएको छ ।  कपिलवस्तु बाणगङ्गा – ७ का ३९ बर्षीय पुरुषको  मृत्यु भएको लुम्बीनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनलाई बैशाख १६ गते ज्यरो र स्वासप्रश्वासमा समस्या आएर आज बिहान ५ :४० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

 
 
  
 

You may also like