Feature 1 लुम्बिनी प्रदेशमा जसपाका चार सांसद पदमुक्त by समतल अनलाइन ४ वर्ष अगाडि written by समतल अनलाइन ४ वर्ष अगाडि 213 213Shares बुटवल। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभाले शुक्रबार सूचना प्रकाशित गरी सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post नेपालमा थप ४,९२८ जनामा कोरोना संक्रमण , ३५ जनाको मृत्यु, next post गण्डकीमा ‘सांसद वेपत्ता’ प्रकरण : तीन दलको आठ प्रश्न, तीन ३ माग (वक्तव्यसहित) You may also like सुनको भाउमा नयाँ उचाइ, तोलाको मूल्य २ लाख... १ घण्टा अगाडि यी ९ ठाउँका सडक पूर्णरूपमा अवरुद्ध, तीन स्थानमा... ४ घण्टा अगाडि आज विश्व हुलाक दिवस मनाइदै ५ घण्टा अगाडि देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाबबीच कांग्रेस पदाधिकारी बैठक... ५ घण्टा अगाडि मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना ६ घण्टा अगाडि टी-२० विश्वकप छनौटमा नेपालको विजयी शुरुवात, कुवेत ५८... १४ घण्टा अगाडि नेपालले कुवेतलाई दियो १४२ रनको लक्ष्य १६ घण्टा अगाडि कुवेतसँगको खेलमा नेपाल ब्याटिङमा १८ घण्टा अगाडि राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा दुई जना पक्राउ १८ घण्टा अगाडि ‘जेनजी’ आन्दोलनपछि ५ हजार ६९७ बन्दी अझै फरार १९ घण्टा अगाडि