मास्क लगाउँदा सास फेर्न गाह्रो हुनेदेखि इम्युनिटीमा पनि असर, यसरी जोगिनुहोस्

by समतल अनलाइन
266Shares

महामारीभन्दा पहिले नै धुवाँ धूलोबाट जोगिन मास्क लगाउनुपर् मास्कले स्वास्थ्यमा पनि गम्भीर असर पार्न सक्ने विभिन्न शोधले देखाएका छन् ।

मास्कको प्रयोग गर्दा सास फेर्न गाह्रो हुने समस्या धेरैले भोग्दै आएका छन् । कतिपय डाक्टरहरुका अनुसार मास्क लगाएका बेला सास फेर्दा राम्रोसँग अक्सिजन जान नपाउने र फोक्सोमा पनि असर गर्ने समस्या हुने गर्छ ।

साथै मास्कको प्रयोगले हाम्रो रोगप्रतिरोधात्मक क्षमतामा पनि असर गर्न सक्छ ।

यस्तो समस्या भोग्नले नियमित रुपमा प्राणायाम या डिप ब्रिथीङ अभ्यास गर्दा स्वास्थ्यलाई फाइदा पुग्ने गर्छ । यसो गर्दा फोक्सोमा अक्सिजनको मात्रा पर्याप्त मात्रामा जान्छ र उर्जावानर स्वस्थ्य महसुस गरिन्छ ।

आयुर्वेदमा यसरी हावालाई फिल्टर गरिनुलाई अपान वायु भन्ने गरिन्छ । अपान वायुमा अक्सिजनको मात्रा कम हुन्छ । जसको असर स्वास्थ्यमा पर्ने गर्छ ।

त्यसैले मास्क लगाउने हो भने नियमित रुपमा अभ्यास र प्राणायाम पनि गर्नुपर्छ ।

You may also like

This will close in 0 seconds