लायन्स क्लब अफ बुटबल क्षितिजको अन्तरक्रिया कार्यक्रम

बुटवल । लायन्स क्लब अफ बुटबल क्षितिजले कोभिड १९ सम्वन्धी मानसिक स्वास्थ्य सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।लायन्स क्षितिजको आयोजनामा सम्मन्न गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स सुनिल ओझाले कोभिड १९ले बिश्व नै सङकटमा परेको बेला कसरि सुरक्षीत रहन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए ।
कोराना भाइसले नेपालमा पनि ठुलो असर पारेको बताउदै अहिले लकडाउन खुलेपछि मानिसहरु मानसिक रुपमा कसरी सुरक्षीत रहने र अरुलाइ कसरी सुरक्षीत बनाउने अरुलाइ सिकाउने काम यस क्लवले गरेकोमा धन्यवाद व्यतm गरे ।

लायन्स क्लबले समाजिक क्षेत्रमा निकै महत्वपूर्ण कामहरु गदै आएको बताए । कोरोना भाइरस बाट सुरक्षीत रहनको लागि हहरेक खालका सामाजिक कामहरु गदै आएकोमा धन्यावाद व्यतm गदै आगामि दिनमा पनि यस्तै कामहरु निरन्तर गदै जान आग्रह गर्नु भयो । क्लबलाइ आबश्यक परेको समय हरेक समयमा तयार समेत रहेको बताउनु भयो । कार्यक्रममा लायन्स छितिजका अध्यक्ष शंकर पाण्डेले यस लायन्स छितिले सामाजिक क्षेत्रमा स्थापना काल देखि नै महत्वपुर्ण कामहरु गदै आएको बताए । अहिले कोभिड १९ को महामारीले गर्दा नेपालकमा पनि धेरै ज्यान गएको बताउदै यसबाट कसरी सुरक्षीत रहन सकिन्छ भनेर यो कार्यक्रम सन्चालन गरेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिदै जाने बताए ।कार्यक्रममा डा सन्दीप सुवेदीले कोभिड १९ बाट कसरि बच्न सकिन्छ आफु र आफनो समुदायलाइ कसरि सुरक्षीत गर्न सकिन्छ लगायतका बिषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा अभिावक सघंका केन्द्रीय सदस्य लोक नाथ ज्ञावली , लायन्स पुरुसोत्म भतm प्रधान ,लायन्यस विष्णु बस्याल लगायतले मन्तव्य राखेका थिय । कार्यक्रम क्लवका उपाध्यक्ष कार्यक्रम संयोजक लायन्स लोकेन्द्र लिन्गदेलको स्वागत मन्तव्य सचिव धुर्व शर्माको सन्चालन तथा अध्यक्ष शंकर पाण्डेको अध्यक्षयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like