आज कस्तो रहला मौसम ?

by समतल अनलाइन

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा हुस्सु–कुहिरो लागे पनि विस्तारै हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।शुक्रबार दिउँसो देशको पूर्वी, मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

त्यस्तै बाँकी स्थानमा मौसम सफा रहने बताइएको छ ।  शुक्रबार राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

 
 
  
 

You may also like