कतारको जेलमा रहेका ९ जना नेपालीलाई आममाफी

by समतल अनलाइन

काठमाडौं।कतार सरकारले विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवसका अवसरमा पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो

आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनाको नाममा यात्रा अनुमति पत्र जारी गरिएको समेत दूतावासले जनाएको छ ।

 
 
  
 

You may also like