प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

by समतल अनलाइन
47Shares

काठमाडा। प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय आउने’ टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले एकदुई जना उम्किन सकिन्छ भन्ने सपना नदेख्न चेतावनी दिँदै यस्तो अभिव्यक्ति दिएका हुन् ।

बालेनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

You may also like

This will close in 0 seconds