27
बुटवल। नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललाई पितृ शोक परेको छ । उहाँका पिता रोमनाथ नेपालको उपचारको क्रममा ७६ बर्षको उमेरमा आज निधन भएको हो ।
बिगत ११ बर्षदेखि पार्किन्सनको बिरामी ।हनुुभएको उहाँको रुपन्देहीको तिलोत्तमा ३ शंकरनगरमा निधन भएको हो । पाल्पा रिब्दीकोट ४ भैरवस्थान स्थायी घर भएका नेपालका ३ छोरा ,३ छोरी र श्रीमती हुनुहुन्छ ।
नेपालको आजै रुरुक्षेत्रधाम रिडीमा अन्त्येष्टि गरिएको छ ।

