गुल्मीदरबारको घब्र्यान भिरमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

by समतल अनलाइन
19Shares

गुल्मी । गुल्मीदरबार गाउँपालिका–३ पौवाखर्कस्थित घब्र्यान भिरमा एक पुरुषको शव फेला परेको छ।

शव फेला परेपछि घटनाबारे थप अनुसन्धान तथा पहिचानको प्रक्रिया अघि बढाइएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।

You may also like