Feature 1 रूपन्देहीकाे तिलोत्तमामा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते ! by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 239 239Shares रूपन्देहीकाे तिलोत्तमा २ शंकरनगरमा माइक्राे बस दुर्घटना हुदा ९ जना घाइते भएका छन् । घाईतेहरूलाई मणिग्राममा रहेको क्रिमसन हस्पिटलमा लगिएको छ । लु१ख ३५८१ नम्बरकाे बस सडकमा सुतेकाे हाे । शिबपुरबाट बुटवल अाइरहेकाे बस शंकरनगरमा बाटाेमै पल्टिएकाे हाे । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post पढ्दा पढ्दै विद्यालय भत्कियो, विद्यार्थी भागाभाग next post अपडेट : रुपन्देहीको शंकरनगरमा माइक्रो बस पल्टिँदा ११ जना घाइते You may also like राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्न सकिने... ६ घण्टा अगाडि विदेशमा रहेका नेपालीको मताधिकारबारे प्रधानमन्त्रीले गरिन् छलफल ६ घण्टा अगाडि निर्वाचनबारे छलफल गर्न आयोगले १६ दललाई बोलायो १५ घण्टा अगाडि पोर्चुगलमा कामदार भिसा बन्द, ठगीबाट बच्न दूतावासको आग्रह १५ घण्टा अगाडि पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र १५ घण्टा अगाडि एकैदिन ५ हजार ९ सय रुपैयाँ बढेर सुनको... १५ घण्टा अगाडि विश्वका सर्वोत्कृष्ट वैज्ञानिकको सूचीमा ३१ जना नेपालमा कार्यरत १ दिन अगाडि रामकुमारी र किसानलाई प्रचण्डले भने : दम्भ र... १ दिन अगाडि ७४ सांसदले दिएको रिटको सुनुवाइ संयुक्त इजलासमा हुने १ दिन अगाडि हाम्रो एकताले ओलीको सातो गइसकेको छ : नेपाल १ दिन अगाडि