जातीय विभेद गरी कोठा भाडामा नदिने बबरमहलकी घरबेटी पक्राउ

काठमाडौं। तनहुँ घर भएकी २४ वर्षीया सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ

Read more