काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी नेताहरुका विरुद्ध भइरहेको दुष्प्रचार बन्द गर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा नेकपाको आन्तरिक वैचारिक बहसका विषयलाई …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
लेखा समितिले कारवाही सिफारिस गरेकालाई सरकारकै संरक्षण : सभापति शाह
by समतल अनलाइनby समतल अनलाइनबुटवल । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापती भरतकुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएको छ । उहांले सार्वजनिक लेखा समितिले कारवाहीका लागि …
-
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै …
-
राजनैतिक समाचार
पूर्व माओवादी समूहका स्थायी कमिटी सदस्यहरूको प्रचण्डलाई सुझाब स् एकता जोगाउन ओलीसँगै सम्झौता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । पम्फा भुसाल स् स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौं । समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई …
-
राजनैतिक समाचार
काठमाडौं–दिल्ली मनमुटाव : सीमाका जनताबीच जोखिमपूर्ण तनाव
by समतल अनलाइनby समतल अनलाइनसीमा क्षेत्रका झडपमा परराष्ट्रको चासो : घटनाको प्रकृति हेरेर भारतसँग छलफल गर्ने तयारी काठमाडौं। नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ ।लकडाउन उल्लंघन गरेर …
-
राजनैतिक समाचार
नेकपा गतिरोध यथास्थितिमा : प्रचण्ड निवासमा माधव नेपालले भने, ‘म जबजवादी नै हुँ’
by समतल अनलाइनby समतल अनलाइन‘मंसिरमा महाधिवेशनको सहमति भएकै छैन, गलत प्रचार गरेर बैठकको माहोल बिथोल्न खोजियो’ काठमाडौं । नेकपा स्थायी कमिटी बैठक फेरि दुई दिनका लागि सरेको छ भने गतिरोध यथास्थितिमा देखिएको छ ।आगामी मंंसिरमा …
-
राजनैतिक समाचार
मंसिरमा महाधिवेशन प्रस्ताव : चार शीर्ष नेताको असन्तुष्टि, यस्ता छन् सात चुनौती
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक धारणा राखेका छन् भने माधव नेपालसहितका नेताहरूले आशंका व्यक्त गरेका …
-
राजनैतिक समाचार
माधव नेपालले भने, ‘दुई अध्यक्ष मिल्ने बित्तिकै सबै मिल्छ भन्ने भ्रमबाट मुक्त हुनुस्, म देशव्यापी अभियानमा जान्छु’
by समतल अनलाइनby समतल अनलाइनसबै प्याकेज नहेरी हावाको भरमा महाधिवेशनको प्रस्तावलाई समर्थन गर्न सकिँदैन काठमाडौं। महाधिवेशन मंसिरमै कसरी सम्भव हुन्छ ? यति छिटै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने हो भने बैठकबाट, अरू फोरम वा …
-
राजनैतिक समाचार
सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ: प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री …
-
काठमाडौं। सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको …
-
राजनैतिक समाचार
नेकपा विवाद हल गर्न धैर्य र संयम आवश्यक : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेकपाभित्र शक्ति संघर्ष चर्किएका वेला पार्टीभित्रको आन्तरिक विवाद आपसी छलफलबाटै टुंगिने भएकाले धैर्य र संयम हुन आग्रह गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले …
-
राजनैतिक समाचार
ओली–प्रचण्ड तिक्त संवाद : प्रधानमन्त्रीले प्रचण्डलाई भने, ‘प्रधानमन्त्री हुने भए चुनाव कुर्नुस्’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बुधबार तिक्त संवाद भएको छ ।पार्टी एकतामा गम्भीर संकट देखिएको भन्दै सहमतिको विकल्प पहिल्याउन ओली–प्रचण्डको तीन दिनदेखिको ‘वान अन …