तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालकिामा सरसफाई तथा हरियाली अभियानको सयौ शृंखलाको अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६३ जनाले रक्तदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख …
स्थानिय
-
-
स्थानिय
११३ औं अन्तराष्ट्रिय नारी दिवसमा शान्ति समाजद्धारा बुटवलमा प्रदर्शन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलको अमरपथमा प्रदर्शन गरेको छ । कार्यक्रममा महिला अधिकार, मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लगाएतका नाराहरु …
-
कञ्चन। लागुऔषध दुर्ब्यसनीलाई निरुत्साहित गरौं भन्ने नाराका साथ रुपन्देहीको कञ्चनमा लागुऔषध दुर्व्यसनीबाट पुनरस्थापितहरुलाई समाजिक उत्तरदायित्व बढाउन लागुऔषध दुर्ब्यसनी बिरूद्धको ५ दिने अभियान भोलीबाट शुरु हुदै छ। कञ्चन साथी सञ्जाल, रुपन्देहीको …
-
राजनैतिक समाचारस्थानिय
नेविसंघ रामापुरले छान्यो स्वावियु सभापतिको उम्मेदवारमा क्षेत्रीको नाम सर्वसम्मत
by समतल अनलाइनby समतल अनलाइनबुटवल । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनावी रौनकता बढेसंगै रुपन्देहीको सैनामैना स्थित शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाइ समितिको बैठकबाट उम्ेदवारको नाम सर्वसहमतीबाट …
-
मनोरन्जनस्थानिय
लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीद्वारा बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो
by समतल अनलाइनby समतल अनलाइनबुटवल , लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलमा छक्का पञ्जा ४ को च्यारेटी शो गरेको छ । सामाजिक कार्य गर्ने उद्देश्यले शनिबार विहान ८ बजे बुटवलको सिटी सेन्टरमा रहेको …
-
समाचारस्थानिय
हिंसाबाट किशोरीलाई बचाउने दायित्व मेरो हो ः उपमेयर कल्पना हरिजन
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी। लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले किशोरीको क्षेत्रमा सवै तहको चासो हुनुपर्ने बताइएकी छन् ।किशोरीहरुको सवाल सम्बोधनका लागी न्यायिक समिति तथा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समिति …
-
Feature 1समाचारस्थानिय
बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलको नयाँ बसपार्कमा निशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिंक कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निशुल्क वाइफाइ इन्टरनेट सुविधा उपलब्ध गराएको हो । मंगलबार निशुल्क …
-
समाचारस्थानिय
आप्रवासी परिवारलाई वित्तीय साक्षरता तथा मनोपरामर्श तालिम
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवलमा आप्रवासी परिवारलाई सहभागी गराएर २४ हप्ताको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बुटवल उपमहानगरपालिकाको नेतृत्वमा सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत …
-
बुटवल। बुटवलमा परम्परागत रुपमा आरन व्यवसाय सञ्चालन गरी स्वरोजगार भएकाहरुलाई आधुनिक आरन र उपकरण दिइएको छ । आरन व्यवसायलाई आधुनिकीकरण गर्नका लागि बुटवल उपमहानगरपालिकाले बुटवलभित्र आरन सञ्चालन गरी स्वरोजगार भएका …
-
भैरहवा। रुपन्देहीक्रिकेट संघको आयोजनामाभैरहवामाजारी नेपाल टेलिकम रुपन्देही सुपरलिगक्रिकेट प्रक्रियोगिताअन्तर्गतडिभिजन ‘ए’को सोमबारको खेलमालुम्बिनी खुकुरी क्रिकेट क्लबविजयीभएको छ । खुकुरीले तिलोत्तमाक्रिकेट क्लबलाई ७विकेटले पराजितगर्दै जितनिकालेको हो । सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको …
-
समाचारस्थानिय
बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ ।गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति पू¥याएको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर …
-
बुटवल। बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानिय सरकार जनमैत्री हुनुपर्नेमा जोड दिएका छन् । पत्रकार स्व. देव बहादुर पाटामगरको चौधौं स्मृति दिवसमा आइतबार बुटवलमा आयोजित ‘स्थानिय सरकार र आदिवासी …