काठमाडौं । संघीय सरकारका सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीबीच ‘खटपट’ सुरु भएको छ । समाजवादी पार्टीले सरकारविरुद्ध नै गतिविधि गर्न थालेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष …
समतल अनलाइन
-
-
समाचार
अस्पतालको तीन एम्बुलेन्स तीन वर्षदेखि ग्यारेजमा, निजी एम्बुलेन्सलाई महँगो शुल्क तिर्दै बिरामी
by समतल अनलाइनby समतल अनलाइनवीरगञ्ज । बिरामीको सुविधाका लागि विभिन्न देशबाट सहयोगस्वरूप प्राप्त तीन वटा एम्बुलेन्स नारायणी अस्पतालले प्रयोगविहीन अवस्थामा पुर्याएको छ । भारत, पाकिस्तानलगायतका देशले उपलब्ध गराएको एम्बुलेन्स मर्मत–सम्भारको अभावमा प्रयोगविहीन अवस्थामा पुगेका हुन् । …
-
Feature 3स्वास्थ्य
चितवन मेडिकल कलेजमा आन्दोलन जारी : कलेजले विद्यार्थीसँग वार्तामा बस्न मानेन
by समतल अनलाइनby समतल अनलाइनचितवन। चितवन मेडिकल कलेज (सिएमसी) को व्यवस्थापन पक्ष अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीसँग वार्तामा बस्न नचाहेको पाइएको छ । कलेजका निर्देशक सञ्चालक हरीशचन्द्र न्यौपाने आठ वटै फ्याकल्टीका विद्यार्थीसँग वार्तामा …
-
काठमाडौं। भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले …
-
काठमाडौं। सर्वोच्च अदालतले पशुपक्षीलाई ढुवानी गर्दा क्रूर, निर्दयी व्यवहार र यातना नदिन निर्देशन दिएको छ । मानिसले पशुलाई जानेर वा नजानेर विभिन्न क्रुर किसिमको पीडा दिइरहेको भन्दै सर्वोच्चले त्यसरी पशुमाथि क्रुरता …
-
विजनेस
रानीकोटगढी पर्यटकीय आकर्षणको केन्द्र, अब जीपलाइनको मज्जा पनि लिन पाइने
by समतल अनलाइनby समतल अनलाइनभक्तपुर। सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा …
-
सिमकोट । चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रको हिल्सा नाका सुनसान देखिन थालेको छ । नेपाल–चीन सीमाक्षेत्र हिल्सामा होटल तथा पसल व्यवसाय गर्दै आएका स्थानीयवासी बेंसी झरेपछि हिल्सानाका अहिले सुनसान बनेको …
-
काठमाडौँ,। हाल देशका मध्य तथा तराई तथा पहाडका अधिकांश स्थानमा हुस्सु कुहिरो लागेको छ । मंगलबार दिनभर देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहने छ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया …
-
फिल्मीमनोरन्जन
दीपकराज गिरी भन्छन् – ‘बितरक बलिउडको खान्छन् अनि कलिउडको कराउछन् !’
by समतल अनलाइनby समतल अनलाइननेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्माता हुन् दीपकराज गिरी । सामाजिक, राजनीतिक र चलचित्र क्षेत्रका कुरा किन नहोस् आफुलाई चित्त नबुझेको कुराहरु सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दीपकराज गिरीले लेखिहाल्छन् …
-
समाचार
सामाजिक सञ्जालमा प्रचण्डको ‘कुखुरा: मान्छे बन्लान् कि नबन्लान् खै !
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सामाजिक सञ्जालमा धेरैपछि राजनीतिज्ञको एउटा डायलग भाइरल भयो, जुन सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मुखबाट फुत्किएको थियो । licaecnic between description प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मौरी, …
-
अन्तर्वाताविजनेस
‘एक्सचेन्ज अफरमा १५ हजार अतिरिक्त मुल्यांकनसहित फाईनान्समा ७ हजार छुट दिन्छौं’
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल मिलनचोस्थित बुटवल बाइकर्सले पुस ८ गतेदेखि मोटरसाईकल एक्सचेन्ज अफर ल्याएको छ । चार दिन अर्थात् २७ गते सम्म चल्ने यस कार्यक्रमले यस क्षेत्रमा रहेर विभिन्न ब्राण्डका …
-
बुटवल। कालिका मानवज्ञान माध्यमिक विद्यालयले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पत्रकारिता पुस्कारबाट पत्रकारद्वय टोपराज शर्मा र एन.बि कंडेल पुरस्कृत भएका छन् । विद्यालयमा स्थापना गरिएको स्व. अरुण पौडेल …