साग च्याम्पियन अपडेट : तेक्वान्दोमा संगिताले जितिन स्वर्ण, कूल स्वर्णको संख्या २८ पुग्यो

by समतल अनलाइन

काठमाडौं।नेपाली खेलाडी संगिता बस्यालले तेक्वान्दोलमा स्वर्ण पदक जितेकी छन् ।

महिला ६२ किलोमुनिको प्रतिस्पर्धामा भारतीय खेलाडी गगन ज्योतगिललाई १९–८ ले पराजित गर्दै संगिताले स्वर्ण जितेकी हुन् ।
संगिताले स्वर्ण पदक जितेसँगै १३ औं सागमा नेपालले प्राप्त गरेको स्वर्ण पदकको संख्या मात्रै २८ पुगेको छ ।

 
 
  
 

You may also like