परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]

by समतल अनलाइन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए.एल.एल.वी. दोस्रो वर्षका आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

 
 
  
 

You may also like