मगर दिवसको अवसरमा बुटवल उपमहानगरले दियो बिदा

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले मगर दिवसको दिन फागुन १५ गते बिदा दिने भएको छ।

कार्यपालिका बैठकले मगर दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 
 
  
 

You may also like