दोलखा केन्द्रबिन्दु भएर भूकम्प

by समतल अनलाइन

काठमाडौं । आज (मंगलबार) बिहान दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

दोलखाको हाटडाँडा आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 
 
  
 

You may also like