माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ८ बजे बोलाइएको छ ।

भोलि (सोमबार) देखि सुरू हुने संसदको हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषय र पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।

 
 
  
 

You may also like