आठ सहायक सीडीओसहित १७ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

by समतल अनलाइन

काठमाडौँ । सरकारले आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मातहतका कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित १७ उपसचिवको सरुवा गरेको हो ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसा आचार्यसहित मन्त्रालय अन्तर्गत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् ।
हेर्नुस् सरुवा सूची


 
 
  
 

You may also like