कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.११ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.९० रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.०६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.४६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५० रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like