कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.३६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९० रुपैयाँ रहेको छ भने बिक्री दर १६९.६६ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७३ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१३ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५८ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like