पाल्पामा जिप दुर्घटना,६ जनाको मृत्यु

by समतल अनलाइन

पाल्पा ।पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। रानीघाट दरबार नजिकै रहेको बैकुण्ठे भीरमा बागमती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटना हुँदा दुई बालकसहित ६ जनाको मृत्यु भएको पाल्ला प्रहरीले जानकारी दिएको छ।

जित खोलामा खसेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष छन्। उनीहरूको नाम र थेगाना भने खुलेको छैन।

 
 
  
 

You may also like