चलचित्र ‘दुई नम्बरी’ युट्युबमा

by समतल अनलाइन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ युट्युबमा रिलिज गरिएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलमा चलचित्र रिलिज गरिएको हो ।

सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् । दीपेन्द्रको नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ हल रिलिज भइरहेका बेला गत वर्ष हल रिलिज भएको ‘दुई नम्बरी’ युट्युबमा आएको हो ।

 
 
  
 

You may also like