प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच अमेरिकामा भेटवार्ता

by समतल अनलाइन

योर्क । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा दुबैबीच नेपाल र श्रीलङ्काबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बीचमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

 
 
  
 

You may also like