नेपाल प्रहरीका ९५८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रहरीका ९५८ इन्सपेक्टर (प्रहरी निरीक्षक) को एकै पटक सरुवा गरिएको छ । आज (मंगलबार) उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनीहरूको सरुवासँगै देशका अधिकांश इलाका प्रहरी कार्यालयका इञ्चार्ज परिवर्तन भएका छन् ।
सरुवा सूची

 
 
  
 

You may also like