सञ्चारकर्मी दिपु मगरको मौलिक गित ” है मेरी मायालु” सार्वजनिक (भिडियो )

बुटवल । चर्चित गायक तथा सञ्चारकर्मी दिपु मगर र गायिका प्रिती आलेको नयाँ मौलिक ठुम्का झ्याउरे गित है मेरी मायालु सार्वजनिक भएको छ ।

प्रितीको शब्द सृजनामा सृजित उक्त गीतमा आले,दिपु मगर,अनुराग थापा र मधु थापाले स्वर दिएका छन् भने एरेन्ज दोलराज बारघरे मगरले र संगीत संकलन अनुराग थापाले गरेका छन् ।

पछिल्लो समय लाइभ दोहोरीबाट चर्चा कमाएका गायक तथा मोडल श्याम रानासंगै विनिता मगर,साजन थापा मगर , मिनराज,बालकृष्ण,दिपा,रश्मि लगायत अन्य कलाकारहरुको अभिनय छ ।

म्युजिक भिडियोको निर्देशन प्रिती आले आफैले गरेकी छन् । उक्त गित प्रिती आलेकै युटुवबाट सार्वजनिक गरिएको छ ।

भिडियो:

 
 
  
 

You may also like