बाजुरा केन्द्र बनाएर ५.९ म्याग्निच्युडको भूकम्प, मानिसहरुको भागाभाग

बाजुरा । बाजुरा केन्द्र बिन्दु भएर मध्यराति ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरालाई केन्द्र बनाएर राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका जिल्लाहरुका अतिरिक्त देशका विभिन्न भागमा पनि महसुस गरिएको थियो । राति नै मानिसहरूको भागाभाग भएको थियो । भूकम्पले पुर्‍याएको क्षतिको विस्तृत विवरण आइसकेको छैन ।

 
 
  
 

You may also like