लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेतासमेत रहेका चौधरीलाई बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनलाई ५३ सांसदको साथ छ ।

 
 
  
 

You may also like