यसरी मनाइयो बुटवलमा होली ( फोटो फिचर)

बुटवल । देशको तराई-मधेस क्षेत्रमा आज होली मनाइएको छ। पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

त्यससंगै बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँमामा होलि उत्साहरुपमा बनाइएको छ ।

फोटो फिचर :

 

 

 

 

 

 

 

 

 
 
  
 

You may also like