नेपाललाई दोस्रो सफलता, सन्दीपले नै लिए विकेट

by समतल अनलाइन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाविरुद्ध बलिङ गरिरहेको छ ।

नेपालले नामिबियाविरुद्ध १७औं ओभरमा दोस्रो सफलता हासिल गरेको छ ।

नेपालका लागि दोस्रो विकेट पनि सन्दीप लामिछानेले लिएका छन् । ४१ रन बनाएर खेलिरहेका लो हाड्रे लोउवरेन्सलाई सन्दीपले आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल नामिबियाले १७ ओभरमा २ विकेट गुमाउदै ६८ रन बनाएको छ ।

 
 
  
 

You may also like