राष्ट्रिय बिमा संस्थानले माग्यो कर्मचारी (सूचनासहित)

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय बिमा संस्थानले कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि संस्थानले आवेदन माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ ।
हेर्नुस् सूचना

 
 
  
 

You may also like