चलचित्र “फुलबारी” को ट्रेलर सार्वजनिक (भिडियो)

by समतल अनलाइन

काठमाडौं ।अभिनेता दयाहाङ्ग राई र विपिन कार्की अभिनित फिल्म ‘फुलबारी’ को ट्रेलर सार्वजनिक गरीएको छ ।

रामबाबु गुरुङ्गको निर्देशन र यशोधा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई फागुन ५ मा रिलिज गर्ने निर्माण टिमले अठोट गरेका छ्न् । नेपाल सहित अन्य केहि देशमा एकै दिन रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

फिल्ममा अन्य कलाकार अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ फिल्ममा मुख्य भूमिका पनि रहेको छ । फिल्म फागुन ५ गतेबाट रिलिज हुँदै छ ।
भिडियो :

 
 
  
 

You may also like