कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.९६ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६०.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १६१.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८९.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.६७ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९५ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like