कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दरभाउ तोकेको छ ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा तथा बिक्री दर १३१ रुपैयाँ तोकिएको छ ।

त्यस्तै युरोको खरिद दर १३५ रुपैयाँ ५७ पैसा बिक्री दर १३६ रुपैयाँ १९ पैसा कायम भएको छ । यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like