कपिलवस्तु–२ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी

by समतल अनलाइन

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।
आचार्यले एमालेका वृजेश गुप्तालाई पराजित गरेका हुन् । सुरेन्द्रले ३९ हजार १४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी गुप्ताले ३८ हजार ६९७ मत ल्याएका छन् ।

 
 
  
 

You may also like