‘पैसाकै कारण शिक्षाबाट कोही बञ्चित हुनुपर्दैन’ – मन्त्री विष्ट

by समतल अनलाइन

गुल्मी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गुल्मीको इस्मा गाउँपालिका ६ को गोबिन्दा रत्ना कुवर लोकतान्त्रिक आधारभूत विद्यालयको भवन उद्घाटन गरेका छन् । आज (सोमबार) भवनको उद्घाटन गर्दै उनले अब कोही बालबालिका पैसाको अभावमा शिक्षाबाट बञ्चित हुनु नपर्ने बताए ।

उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास विना समृद्धि प्राप्त नहुने भएकाले सरकार योजनाबद्ध रुपमा अगाडि बढेको बताए ।

 
 
  
 

You may also like