गुल्मी २ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

by समतल अनलाइन

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले शुरुवाती अग्रता लिएका छन्। सुरुवाती १०० मत गन्दा विष्टले ६१ र सत्ता गठबन्धनको पनि साथ लिएर चुनावी मैदानमा रहेकी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले ३१ मत प्राप्त गरेकी छन्।

पूर्वसहकर्मी विष्ट र झाँक्रीको प्रतिस्पर्धामा इस्मा गाउँपालिकाको मतगणनामा विष्टले अग्रता बनाएका हुन्।

 
 
  
 

You may also like