बुटवलका मेयर खेलराज पाण्डेले गरे मतदान

by समतल अनलाइन

बुटवल।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल सडक डिभिजन केन्द्रबाट मतदान गरेका छन् ।
मतदानपछि पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेयले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताए ।
“यो निर्वाचनले लोकतन्त्र र संविधानको जगलाई अरू बलियो बनाउछ, उनले भने-संघीयतालाई मजबुत बनाउनका लागि यसले भूमिका खेल्छ।”
उनले निर्वाचनले मुलुकलाई समृद्धि तर्फ अघि बढाउनेमा विश्वास व्यक्त गरे ।

 
 
  
 

You may also like