प्रधानमन्त्री देउवासँग भारतीय सेना प्रमुख पाँडेको भेटवार्ता

by समतल अनलाइन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता छन् ।
मंगलबार अपरान्ह पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् । पाँडे आइतबार नेपाल आएका हुन् ।

 
 
  
 

You may also like