७ जेष्ठ २०७९, शनिबार Santa Kumar Shrestha 0 Comments 288 shares Share Tweet Pin बुटवल। बुटवल १२ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका डिल्लीप्रसाद शर्मा आचार्य फराकिलो मतान्तरसहित बिजय भए ।