बुटवल १२ मा कांग्रेसको प्यानल बिजयी,वडाध्यक्षमा आचार्य

७ जेष्ठ २०७९, शनिबार

बुटवल। बुटवल १२ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका डिल्लीप्रसाद शर्मा आचार्य फराकिलो मतान्तरसहित बिजय भए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया