गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारी निर्णय

२५ चैत्र २०७८, शुक्रबार

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो ।

उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया