कांग्रेस रुपन्देही ः घरघर जाऔंकांग्रेस जिताऔं अभियानमा

भैरहवा। नेपालीकांग्रेस रुपन्देहीले घर घर जाऔं कांग्रेस जिताऔं भन्ने अभियान सफलपार्ने बिभीन्नकार्यक्रमगर्ने भएको छ ।

स्थानीयनिर्वाचनमा नेपालीकांग्रेसकाउम्मेदवारलाई बढी भन्दा बढी सिटमा जिताउनकांग्रेस केन्द्रिय समितिले सुरु गरेको घर घर जाऔं कांग्रेसजिताऔं अभियानलाई सफलबनाउन रुपन्देहीकांग्रेसले पनिअभियानचलाउने भएको हो ।नेपालीकांग्रेस केन्द्रियकार्यसमितिको २५ गते बुधबार बसेको बैठकले देश भर ७७ वटै जिल्लामा केन्द्रिय सदस्यप्रतिनिधिको रुपमा खटाएको छ ।

नेपालीकाङ्ग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम रुपन्देहीजिल्लाको लागि केन्द्रियप्रतिनिधिको रुपमा नेपालीकाङ्ग्रेसकाप्रभावशाली नेता, केन्द्रिय समिती सदस्य, पुर्व अर्थराज्यमन्त्रीउदयशमशेर राणा आउनेभएका छन।

अभियानफागुन २९ देखि चैत्र २९ सम्म १ महिना सम्महुने नेपालीकांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए । जनताको कुरा सुन्नकांग्रेस घर–घरमाजानको लागि २९ गते केन्द्रिय समिती सदस्य, पुर्व अर्थराज्यमन्त्रीउदयशमशेर राणाको उपस्थितिमा पार्टीले आम भेला राखीएको उनले जानकारी दिए ।

फागुन २९ गते भेला र ३० गते बैठक राखिएको छ।उत्त भेलाको लागिकांग्रेस रुपन्देहीले महासमिति सदस्य ,महाधिवेसन प्रतिनिधि,क्षेत्रीय सभापतिहरु उपमहानगर नगरपालिका,नगरपालिका,गाँउनगरपालि ,वडा तहका सम्पुर्ण पदाधिकारी सदस्य र अन्यक्रियासिल सदस्यहरुलाई भैरहवा पार्टी कार्यालयमाउपस्थितिको लागिकांग्रेसले आहान गरेको छ।

 
 
  
 

You may also like