काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यलयको शुभारम्भ

by समतल अनलाइन

बुटवल । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको कार्यलयको शुभारम्भ भएको छ ।
बुधबार बुटवल -१३ तामनगरमा शुभ साइट पारी बिधिवत रुपमा कार्यलयको शुभारम्भ भएको हो ।

शुभारम्भ समारोहमा लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुन: लगायत काङ्ग्रेसका विभिन्न पदाधिकारीको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like