स्कलर्समा विभिन्न चरणका खेलहरु सम्पन्न

by समतल अनलाइन

बुटवल । स्कलर्स होम माध्यमिक विद्यालय बुटवलले ३० औँ बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फूटनका लागि विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ । विद्यालयले क्षेणी गत रुपमा विभिन्न इभेन्टहरु गरेको विद्यालयका प्रचार्य बाबुराम बन्जाडेले जानकारी दिए।

कक्षा एल के जि, यु के जि लाई इन आउट खेल खेलाइ निम्न छात्रा तर्फ शोस्थिका खनाल प्रथम रोजिना राज भन्डारी दृतिय र सुरुची पछाइ तृतीय र छात्र तर्फ गौरभ भन्डारी, आरभ भट्टराई र युसन थापा क्रमस प्रथम दृतिय र तृतीय स्थान प्राप्त गरेका थिए ।

साथै कक्षा १ देखि ४ सम्म अन्तर हाउस हाजिर जबाफ प्रतियोगी सम्पन्न भयको थियो कक्षा ४ छात्र अनमोल पौडेलको अध्यक्षयतामा भएको प्रतियोगितामा बिधालयका प्राचर्य बन्जाडेले बिद्यार्थीहरुका चाहाना अनुरुपका अतिरिक्त क्रियाकलापहरुलाई बड्वा दिने साथै हाजिर जबाफ प्रतियोगिता महत्त्वको बारेमा बताउनु भएको थियो ।

तहगत सयोजक कमला पान्डेले कार्यक्रमको शहजीकरण गर्नुभयको उक्त क्रायक्रममा ग्रीन हाउसका असिम अर्याल, अपृसा ह्योजु, साहना महत र नभनित क्षेत्री प्रथम, ब्लु हाउसका रिति भन्डारी, गृस्मा अधिकारी, आदित्य न्यौपाने र मानभ गैरे द्धतीय र रेड हाउसका सुस्मिता कुशह्वात, बिबेक के सि, दिप्ती तिमिल्सिना र अबिन्य भन्डारी तृतीय भएका छन् । यसैगरी कक्षा ५,६ र ७ तथा कक्षा ८, ९ र १० गरि दुई चरन को अन्तर हाउस हाजिर जाबाफ प्रतियोगिताको अध्यक्षयता कक्षा ९ कि छात्रा अन्जिला पौडेल ले गरिकी थिइन भने महिला शिक्षक दिल कुमारी उपाध्य, इ सि ए इन्चार्ज मनु क्षेत्री, तह गत इन्चार्ज सृजना गौतम, साबित्रा, प्रदिप, नेत्र सर हरु ले गर्नु भयको थियो प्रतियोगिता बाट पहिलो स्थान प्राप्त गर्ने गिर्न हाउसका चेतन पन्त, बिपसना गौतम र हर्दिक रान ब्लु हाउसका रिसभ तिवारी, सक्क्षम सिङ्ह र अश्मी गौतम र येलो हाउस का प्रजवल काफ्ले, शेलेशा शर्मा र सरिता थापा क्रमश पहिलो द्रोसो र तृतीय दोर्सो स्थान प्राप्त गरेका थिय येसै गरि सिनियर तर्फ ९कक्षा ८,९र १०० का रेड हाउस का आयुश भुसाल, शुलक्ष्ण आचार्य र प्रसन्न थापा येलो हाउस का शुलभ आचार्य, देविका बस्नेत र सोवियन पछाइ र ब्लु हाउसका प्रवेश पौडेल, एनजिला पौडेल र नेहारिका खत्री क्रमश पहिलो दोस्रो र तितृय स्थान प्राप्त गरेका थिए ।

बिजेता विद्यार्थीहरुलाइ बिद्यालयका प्राचर्य बन्जाडे उप प्राचार्य टिकाराम गौतमले मेडल र ट्रफिले सम्मान गर्नु भएको थियो । सो कार्यक्रमको शहजीकरण राजु भन्डारी र बिद्यालयका सयोजक शोभारानी प्रधानले गर्नु भएको थियो ।

 
 
  
 

You may also like